शिक्षा मन्त्री दिनानाथ शर्माले बिसौ बर्ष पढाउदा आफुले देखेको शैक्षिक क्षेत्रको बिकृति र बिसंगतीलाई मन्त्री बन्दा पनि हटाउन नसकेको स्वीकार गर्नुभएको छ । नेपालको शिक्षालाई शिक्षा नितिमै परिबर्तन गरेर अगाडि नबढे सम्म शिक्षाको गुणस्तर उकास्न नसकिने उहाको भनाई छ । महेन्द्र बोधी उच्च माबि तानसेन पाल्पाको आज भएको स्वर्ण महोत्सबको उद्घाटन गर्दे मन्त्री शर्माले निर्णायक तहमा काम गर्न सबैलाई मिलाएर अघि जान अप्ठ्यारो परेको अनुभब सुनाउनुभएको हो । उहाले शिक्षाको गुणस्तरमा सुधार गर्न शिक्षक, बिधार्थी र अभिभाबक सबैको मत एक हुनुपर्नेमा जोड दिनुभएको छ ।
आफुलाई बिधार्थीले कालो झण्डा देखाएकोमा कुनै अनौथो नलागेको बताउदै उहाले बन्दुक संग लडेर आएकाले कालो झण्डाले माओबादी नर्तसने बताउनुभयो ।
संघियता सहितको संबिधान र संबिधान सहितको संघियता बन्ने सुनिश्चित नभएसम्म बाबुराम भट्राई अगुवाईको सरकार रहीरहने जिकिर गर्दे मन्त्री शर्माले कुनै पनि पार्टीले राजीनामा माग्दैमा माओबादीले त्यतिकै सरकार नछोड्ने बताउनुभयो ।
अहिलेको सरकार काम चलाउमात्रै भएकाले बाबुराम भट्राईले राजनितिक निकास ननिस्किएु सम्म राजिनामा दिन नमिल्ले उहाको दाबी थियो ।
काग्रेस, एमालेले बर्तमान सरकारलाई राजीनामा गराएर नेपाललाई रुवान्डा र अफगानिस्तान बनाउन खोजेको आरोप लगाउदै मन्त्री शर्माले सहमतिमा आएर देशलाई सही बाटोमा ल्याउनको लागी बिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ ।
सहमतिको लागी माओबादी हदै सम्मको लचक भए पनि काग्रेस, एमालेले माओबादीलाई झुकाउने निति लिएकाले सहमति हुन नसकेको उहाको भनाई थियो ।
शिक्षा मन्त्री दिनानाथ शर्माले बिसौ बर्ष पढाउदा आफुले देखेको शैक्षिक क्षेत्रको बिकृति र बिसंगतीलाई मन्त्री बन्दा पनि हटाउन नसकेको स्किार गर्नुभएको छ । नेपालको शिक्षालाई शिक्षा नितिमै परिबर्तन गरेर अगाडि नबढे सम्म शिक्षाको गुणस्तर उकास्न नसकिने उहाको भनाई छ । महेन्द्र बोधी उच्च माबि तानसेन पाल्पाको आज भएको स्वर्ण महोत्सबको उद्घाटन गर्दे मन्त्री शर्माले निर्णायक तहमा काम गर्न सबैलाई मिलाएर अघि जान अप्ठ्यारो परेको अनुभब सुनाउनुभएको हो । उहाले शिक्षाको गुणस्तरमा सुधार गर्न शिक्षक, बिधार्थी र अभिभाबक सबैको मत एक हुनुपर्नेमा जोड दिनुभएको छ ।
आफुलाई बिधार्थीले कालो झण्डा देखाएकोमा कुनै अनौथो नलागेको बताउदै उहाले बन्दुक संग लडेर आएकाले कालो झण्डाले माओबादी नर्तसने बताउनुभयो ।
संघियता सहितको संबिधान र संबिधान सहितको संघियता बन्ने सुनिश्चित नभएसम्म बाबुराम भट्राई अगुवाईको सरकार रहीरहने जिकिर गर्दे मन्त्री शर्माले कुनै पनि पार्टीले राजीनामा माग्दैमा माओबादीले त्यतिकै सरकार नछोड्ने बताउनुभयो ।
अहिलेको सरकार काम चलाउमात्रै भएकाले बाबुराम भट्राईले राजनितिक निकास ननिस्किएु सम्म राजिनामा दिन नमिल्ले उहाको दाबी थियो ।
काग्रेस , एमालेले बर्तमान सरकारलाई राजीनामा गराएर नेपाललाई रुवान्डा र अफगानिस्तान बनाउन खोजेको आरोप लगाउदै मन्त्री शर्माले सहमतिमा आएर देशलाई सही बाटोमा ल्याउनको लागी बिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ ।
सहमतिको लागी माओबादी हदै सम्मको लचक भए पनि काग्रेस, एमालेले माओबादीलाई झुकाउने निति लिएकाले सहमति हुन नसकेको उहाको भनाई थियो ।
