राष्ट्रपतिले संवैधानिक कदम चाल्न आवश्यक छ : नारायण मान विछुक्क्षे

Read Time:44 Second

सहमतिका साथ राजनीति अगाडि बढ्न नसक्दा र राजनीतिक जटिलता बढ्दै गएको र अस्थिरता हटाउँनका लागि राष्ट्रपतिले संवैधानिक कदम चाल्नु पर्ने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विछुक्क्षेले बताएका छन् । भक्तपुरमा आयोजिक एक कार्यक्रममा बोल्दै विछुक्क्षेले मुलुक संविधानसभा विघटन पछि अस्थिरता तर्फ धकेलिएकाले त्यसबाट मुलुकलाई पार लगाउँन राष्ट्रपतिले उपयुक्त कदम चाल्नु पर्नेमा जोड दिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %