काठमाण्डौं, कार्तिक २७आज बाट यमपञ्चक सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार पर्व आजदेखि सुरु हुन लागेको हो...
राज्य सत्ता डट.कमकाठमाण्डौ, कार्तिक २४ चालु आर्थिक वर्षको चार महिनामा चीन नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी को प्रतिवद्धता जानाउने मुलुक बनेको छ । यस...
काठमाण्डौ, कात्तिक २४ केही दिनयता काठमाण्डौउपत्यका लगायत देशैभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ ।...
काठमाण्डौं, कात्तिकनेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त...
पाल्पा, कार्तिक २०पाल्पामा २ पुरुषको ज्यान गएपछि बल्ल कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा ज्यान गुमाएका तिनाउ गाउँपालिका ६ डुम्रेका...
पाल्पा, कार्तिक २०बिहिबार पाल्पामा थप २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पा अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा १४ जना, तिनाँउ गाउँपालिकामा...
त्रिलोक सिंह थापा मगर प्रारंभ: प्राकृतिक धर्म र दर्शन नेपाल मगरसंघ केन्द्रीय समितिबाट वि.स. २०२० कार्तिक महीनमा मगर समुदायको धर्म सम्बन्धित विज्ञप्ति जारी गरिएको छ...
काठमाण्डौं, कार्तिक १० हिन्दु नेपालीहरुको महान चाड दशैँको आज मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ ।...