नेपालमा कोरोना भाइरस घट्दो !

राज्यसत्ता ,

काठमाडौं , १ मंसिर – नेपालमा कोरोना भाइरस घट्दो अबस्थामा रहेको छ । पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भए पछि हाल सम्मकै उच्च दर आज भने घटेको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएका हुन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %