अरुलाई साम्प्रदायिक भन्नेहरु आफै किन लागे जातीय राजनीतिमा ?
गोविन्द छन्त्याल आदिवासी\जनजाति, दलित, मधेसी, मुस्लिमलगायतले पहिचानको मुद्दा उठाउँदा 'साम्प्रदायिक' र 'जातीवादी' जस्ता पगरी गुठाईदिने बाहुन क्षेत्रीहरु पछिल्लो समयमा आफै जातीय संगठनहरु खोलेर ज्ञापनपत्र बुझाउनेदेखि...
