मधेशीलाई सेनामा सामुहिक प्रवेश नगराउन सर्वोच्च अदालतको आदेश

नेपाली सेनामा तीन हजार मधेसी समुदायलाई सामुहिक प्रवेश गराउने सरकारको निर्णय  कार्यान्वयन नगराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासबाट सर्वोच्च...

राज्यसत्ता सहकर्मी पुरस्कृत

जातीय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण मिडिया सेन्टरले हरेक वर्ष  प्रदान गर्दै आएको जागरण राष्ट्रिय पत्रकारीता पुरस्कार २०११ बाट  राज्यत्ता डटकमका सहकर्मी  तथा श्रीनगर एफएम...

धर्मनिरपेक्षताको व्यवहारीक कार्यान्वयन नभएकोमा कडा आपत्ति

सभामुख सुवास नेम्वाङले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिए पनि त्यसको व्यवहारिक कार्यान्वयन नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय ख्रीष्टियन महासङ्घले मंसिर १० गते...

हल्लाको भरमा न्यायाधिसलाई कारबाही गर्दैन- प्रधान न्यायधीश रेग्मी

प्रधान न्यायधीश खिलराज रेग्मीले कानुन र संबिधानलाई हेरेर संबिधानसभाको म्याद ६ महिना भन्दा बढी नथप्न सबोच्चले आदेश दिएको बताएका छन् । जनआन्दोलनको मर्म र भाबनालाई...

हुम्लामा पनि वाहुन समाज

वाहुन समाज नेपाल हुम्ला जिल्ला समितिको अध्यक्षमा मनप्रसाद काफ्ले चयन भएका छन् । सदरमुकाम सिमीकोटमा मंसिर १० गते सम्पन्न वाहुनहरुको भेलाले २३ सदस्यीय समिति गठन...

दिपक लिम्बु र सुनिता दुलालको साथमा स्वर श्रृति साँझ सम्पन्न

नेपाली तारा दिपक लिम्बु र गायिका सुनिता दुलालले हङकङको आई याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न स्वर श्रृति साँझमा दर्शक सामु जमेर छाए ।  नेप्लिज...

जनमुक्तिको स्थापना दिवस भैरहवामा

राष्ट्रिय जनमुक्ति पार्टीले पहिलो पटक स्थापना दिवस रुपन्देहीको भैरहवामा मनाउने भएको छ । पार्टी मुख्यालय धोबिघाटमा मंसिर ९ गते बसेको स्थायी समिति वैठकले यस्तो निर्णय...

पर्यटक लोभ्याउन गौतम बुद्ध पार्क बन्ने

लुम्बिनी भ्रमण वर्षलाई लक्षित गरेर कपिलवस्तुको पुरातात्विकस्थल धनकौली गाविस-९ चेत्रादेईमा गौतम बुद्ध पार्क निर्माण हुने भएको छ । चेत्रादेई सामुदायिक वनको खाली क्षेत्रभित्र रु. १०...

राजमुपा संघीय परिषदमा चार सदस्य थपिने

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्यमा थप चार जनालाई सिफारिस गरिने भएको छ । सो पार्टीको राजधानीमा जारी स्थायी समिति वैठकले पुस ९ गते यस्तो...

आदिवासी जनजाति समन्वय परिषद कास्की भलाममा नयाँ नेतृत्व

कास्कीको भलाम गाविसमा मिनबहादुर जिसी भुजेलको अध्यक्षतामा सात सदस्यीय आदिवासी जनजाति महासंघ समन्वय परिषद गठन भएको छ । पुस ९ गते गठित परिषदको उपाध्यक्षमा धनकाजी...