कास्की कारागारमा झगडा गर्ने बन्दीलाई सरुवा गरिने

पोखरा, मंसिर १२, कास्की कारागारमा झडपमा संलग्न बन्दीहरुलाई सरुवा गरिने भएको छ । नाइके चन्द्र गुरुङ सहित ३५ बन्दीलाई स्थानान्तरण गर्न छानवीन समितिले सिफारिस गरेको...

तीन अर्बको गोरखा स्मारक शिलान्यास हुँदै साल्मेडाँडा (स्याङ्जा)

मंसिर १२, विश्व शान्ति र ब्रिटिश साम्राज्यको सम्वृद्विको पक्षमा विभिन्न युद्वमा मारिएका र बेपत्ता पारिएका ६० हजारभन्दा बढी पितृ गोरखाको सम्मानमा गोरखा भुतपूर्व सैनिक संघ...

ए डिभिजन लिग स् आरसिटी र फ्रेण्डस्, आर्मी र एनआरटी भिड्दै

काठमाडौ, मंसिर १२, काठमाडौमा चलिरहेको ए डिभिजन लिग फुटबल प्रतियोगितामा मंगलबार रानीपोखरी कर्नर टिम आरसीटी र फ्रेण्ड्स क्लब तथा न्युरोड टिम एनआरटी र नेपाल आर्मीबीच...

यौन दुर्ब्यबहारमा परेका सैनिकसंग अष्ट्रेलिया सरकारले माफी माग्यो

मंसिर १२, अष्ट्रेलिया सरकारले यौन दुर्ब्यबहारमा परेका सैनिकसंग माफी मागेको छ । अध्ययनमा उनीहरु दुर्ब्यबहारको शिकार भएको तथ्य फेला परेपछि सरकारले माफी मागेको हो ।रक्षामन्त्री...

जर्मनीमा गोष्ठी चलिरहँदा आगलागी, १४ को ज्यान गयो

मंसिर १२, जर्मनीको दक्षिण पश्चिमी टीटीसी– न्यूउजटाड शहरमा चलिरहेको कार्यशाला गोष्ठीमा आगलागी हुँदा १४ जनाको ज्यान गएको छ । अरु ८ जना घाईते भएका छन्...
नेपालमा २५ जातजाति थपियो, जनसंख्या झण्डै २ करोड ६५ लाख, महिलाको संख्या धेरै

नेपालमा २५ जातजाति थपियो, जनसंख्या झण्डै २ करोड ६५ लाख, महिलाको संख्या धेरै

राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालमा धर्म र भाषा भाषीको संख्या बढेको छ । जनगणना अनुसार नेपालको जनसंख्याको वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको...

राज्य सत्ता डट कमका निर्देशक थापा मगरलाई मातृ शोक

देब पचभैया पाल्पा, मंसीर ११, राज्य सत्ता डट कमका निर्देशक तथा आदिवासी जनजाति महासंघ हंगकंगका संस्थापक अध्यक्ष साथै मगर संघ हंगकंगका पूर्व अध्यक्ष हुम बहादुर...

राष्ट्रपति यादव र प्रचण्ड वीच कुनै द्धन्द छैनः प्रधानमन्त्री

बुटवल  ११ मंसिरप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति रामवरण्ँ यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालस“ग आङ्खनो कुनै पनि किसिमको द्धवन्द नभएको दाबी गरेका छन् ।राजनीतिक सहमतीय...

स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय अधिवेशनको तयारीमा

पोखरा, ११ मंसीर। स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय अधिवेशन मंसीर २९ गते हुने भएको छ । नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम सहितको उक्त अधिवेशनको लागि संघका...

त्रिभुवन अर्न्तराष्ट्रिय बिमानस्थलले आजदेखि सर्वसाधारणले विमानस्थल हेर्न पाउने

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले आजदेखि सर्वसाधारणले विमानस्थल हेर्न पाउने व्यवस्था गर्दैछ । विमानस्थल भित्रैबाट विमानस्थल अवलोकन गर्न पाईने भिजिटर्स डेस्क स्थापना भएपछि आजबाट सर्वसाधारणका लागि खुल्ला...