देब पचभैया
पाल्पा, मंसीर ११, राज्य सत्ता डट कमका निर्देशक तथा आदिवासी जनजाति महासंघ हंगकंगका संस्थापक अध्यक्ष साथै मगर संघ हंगकंगका पूर्व अध्यक्ष हुम बहादुर थापा (पचभैया) मगरलाई मातृ शोक परेको छ । पाल्पाको ठिमुरे घर भई हाल रुपन्देहीमा बस्दै आउनु भएकी ८३ बर्षिय आमा डुकु कान्त पचभैया मगरको हिजो बेलुकी निधन भएको हो । हंगकंग बस्दै आउनु भएका थापा छोरीको बिहेको लागी नेपाल हुनुहुन्छ ।
राज्य सत्ता डट कमका निर्देशक थापा मगरलाई मातृ शोक
Read Time:42 Second
