जर्मनीमा गोष्ठी चलिरहँदा आगलागी, १४ को ज्यान गयो

Read Time:50 Second

मंसिर १२, जर्मनीको दक्षिण पश्चिमी टीटीसी– न्यूउजटाड शहरमा चलिरहेको कार्यशाला गोष्ठीमा आगलागी हुँदा १४ जनाको ज्यान गएको छ । अरु ८ जना घाईते भएका छन् । असाहाय मानिसका लागि सञ्चालन गरिएको कार्यशाला गोष्ठीमा आगलागी भएको हो ।
आगलागीबाट निस्किएको अत्याधिक धुँवाका कारण केही मानिस हराइरहेको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार आगोमा परी घाईते भएका केहीको अवस्था गम्भीर छ । उद्धारकर्मीहरुले आगोमा हराइरहेकाहरुको उद्दार गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %