राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीको आयोजनामा कार्तिक १८ गते भैरहवामा नागरिक सभा हुने भएको छ । पार्टीको केन्द्रिय समितिद्वारा संचालित भाका अभियान अन्र्तगतसभा गरिन लागिएको हो...
ताम्सालीङ-नेपाल राष्ट्रिय दल र तामाङसालीङ स्वायत्त राज्य समितिबीच एकिकरण भएको छ । पर्शुराम तामाङ्ग नेतृत्वको दल र पेशल तामाङ्ग अध्यक्ष रहेको समितिवीच कार्तिक १५ गते...
एनेकपा माओवादी उपाध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादल समूहले शान्ति र संविधानको विषयमा एमाओवादी सहित प्रमुख दलवीच भएको सहमतिको कडा विरोध गरेको...
भगवान गौतम बुद्धको मावली स्थल देवदहमा परिक्षणका लागि उत्खनन कार्य पुनः शुरु भएको छ । देवदहको कन्यामाई क्षेत्रमा शुरु ३ महिनासम्म उत्खनन् गर्ने लुम्विनी...
प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै पाल्पामा अभियान थािलएको छ । 'बाबुरामलाई काम गर्न देऊ' लेखिएका टि-सर्ट लगाएर युवाहरुले पार्टी भन्दामाथि उठेर सबैले...
प्रमुख तीन राजनीतिक दलहरुवीच नयाँसंविधान निर्माण र शान्ति प्रकि्रया टुँगो लगाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा कार्तिक १५ गते एनेकपा माओवादी, नेपाली...
शान्ति प्रक्रिया लगायतका विषयमा राजनीतिक दलहरुको सहमति शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा नेपालको शान्ति...
प्रमुख दलहरुवीच एनकेपा माओवादीका साढे ६ हजार लडाकु समायोजन गर्ने सहमति भएको छ । माओवादी, काँग्रेस र एमालेवीच कार्तिक १५ गते लडाकु समायोजनको विषयमा सहमति...
नेपाल तामाङ्ग घेदुङले तामाङ समुदायलाई निजामति सेवा अन्र्तगत शाखा अधिकृत बनाउन तयारी कक्ष साचालन गर्न लागेको छ । तामाङ समुदायको सरकारी निकायमा बढी उपस्थितिहोस् भनेर...
रुपन्देहीको देवदह ९ भलुही वयरडाडामा भगवान गौतम बुद्धसंग सम्वन्धित तथ्य फेला परेको छ । बुद्धसँग सम्वन्धीत चिलिम ईट्टा खपडा पुजागर्ने सामान लगायतका ऐतिहासिक वस्तुहरु फेला...