राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीको आयोजनामा कार्तिक १८ गते भैरहवामा नागरिक सभा हुने भएको छ । पार्टीको केन्द्रिय समितिद्वारा संचालित भाका अभियान अन्र्तगतसभा गरिन लागिएको हो । पार्टीले भदौदेखि कार्तिक महिनासम्म संचालन गरेको भाका अभियान अन्र्तगत संगठन विस्तार कोण सभा लगाएतका कार्यक्रमहरु संचालन भैराखेका छन् ।
भैरहवाको देवकोटा चोकबाट र् याली सुरु भई बुद्धचोकमा पुगेर कोणसभामा परिणत हुने पार्टीका अध्यक्ष झमलाल गुरुङले जानकारी दिए । सभामा सो पार्टीका महासचिव केशव सुर्यवंशी लगाएतका नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
देव पचभैया\पाल्पा
