संघीयता सहितको संविधानबाट मात्र आदिवासी जनजातिको अधिकार सुनिश्चित हुन्छ : प्रधानमन्त्री डा. भट्टराई
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नको लागि निर्वाचित संविधानसभाबाटै संघीयता सहितको संविधान जारी गर्नु पर्ने बताएका छन् । १८ औ विश्व आदिवासी...
