साउन २२ गते लिम्बुवानमा कालो दिवस

Read Time:52 Second

अरुण नदी पारीको भूभाग लिम्बुवान तत्कलिन नेपालमा गाभिएको दिन श्रावन २२ गतेको बिरोधमा राष्ट्रिय जनमुक्ती पार्टी सम्बद्द लिम्बुवान राज्यपरिसदले अघिल्ला बर्षमा जस्तै यस पटक पनि यही श्रावण २२ गते कालो दिवस मनाउन लिम्बुवान क्षेत्र बन्द गर्ने भएको छ ।
परिषदका अध्यछ्य धनध्वोज लिम्बुले त्यस अवसरमा अरुण पारीका सबै नौ जिल्ला पूर्ण रुपले बन्द हुने र त्यस्को लागि कार्यकर्ता हरु खतिसकेको बताउनु भयो । तर बिदेशी नियोगका गाडीहरु, एम्बुलेन्स र औषधी पसलहरुमा भने कुनै अबरोध गरिने छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %