बैशाखभित्र चुनाव नभए गणतन्त्र गुम्छ – प्रधानमन्त्री भट्टराई
नेपालगंज, मंसिर २३, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजनीतिक सहमति गरि बैशाखभित्र संविधानसभाको निर्वाचन गर्न नसके गणतन्त्रको उपलव्धी गुम्नसक्ने चेतावनी दिनुभएको छ । आज क्रान्तिकारी...
