मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा ४ वर्षे बालकसहित चार जनाको मृत्यु
देब पचभैया रुपन्देही, २९ भदौ - रुपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा प्रहरीले चलाएको गोली लागेर ४ वर्षे बालकसहित चार जनाको मृत्यु...
