ल्होसारको अवसरमा भाषा, सन्स्क्रितीको संरक्षणमा राज्यको भूमिका हुनु पर्नेमा जोड -वक्ताहरु

ल्होसारको अवसरमा भाषा, सन्स्क्रितीको संरक्षणमा राज्यको भूमिका हुनु पर्नेमा जोड -वक्ताहरु

गोविन्द घर्ती पौष १५ । नेपालमा बोलिने सम्पूर्ण जातिय भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न एकतावद्ध भएर लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक...

क्षमता बढी यात्रु राख्दा दुर्घटना भएको भन्दै चालक थुनामा

देब पचभैया पाल्पा, पुस १५ गतेक्षमताभन्दा बढी यात्रु राखेर सडक दुर्घटना भएको भन्दै पाल्पामा एक जना सवारी चालक पूर्पक्षका लागि थुनामा परेका छन् । गत...

ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम

सोनु थापा मगर ,बुटवल । २५९९ औं ल्होसार पर्वको पावन अबसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,नगर समिति,तिलोत्तमा,रुपन्देहीले सोमबार भलवारी चोकमा विविध सांस्कृतिक कार्यक्रम...
नेपालको संविधान २०७२ ले आदिवासी जनजातिहरुको मुद्दा सम्बोधन गरेन -बुद्दिजिवीहरु

नेपालको संविधान २०७२ ले आदिवासी जनजातिहरुको मुद्दा सम्बोधन गरेन -बुद्दिजिवीहरु

भैरब आङ्ला धरान नेपालको संविधान २०७२ ले आदिवासी जनजातिहरुको मुद्दा नसमेटेको भन्दै संविधानको पुर्नलेखन हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । किरात याक्थुङ चुम्लुङ धरान...
बिहान बेलुकी मात्रै खुल्दै आएको पाल्पाको प्रसिद्ध रणउज्जेश्वरी भगवति मन्दिर शनिबाद देखि दिउसो पनि खुल्यो

बिहान बेलुकी मात्रै खुल्दै आएको पाल्पाको प्रसिद्ध रणउज्जेश्वरी भगवति मन्दिर शनिबाद देखि दिउसो पनि खुल्यो

 देब पचभैया  पाल्पा, पौष ११ बिहान र बेलुकी मात्रै खुल्दै आएको पाल्पाको प्रसिद्ध रणउज्जेश्वरी भगवति मन्दिर आज देखि दिउसो पनि खुल्ने भएको छ । हरेक...
मगर संघ बुटवलको पितृ पूजा

मगर संघ बुटवलको पितृ पूजा

१० पुस । नेपाल मगर संघ बुटवल उपमहानगरपालिका समितिले बुटवलमा पितृ बाजे–बज्यै) पुजा सम्पन्न गरेको छ । सदाझैं मंसिर पूर्णिमाको दिन संघले पितृ पुजा गरेको...
देवदहमा सरसफाई सम्पन्न

देवदहमा सरसफाई सम्पन्न

गोविन्द घर्ती देवदह पौष १०  रुपन्देहीको देवदहमा सरसफाई ¥याली सम्पन्न भएको छ । स्थानीय विकास मन्त्रालय र फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको सप्ताहव्यापी संयुक्त...

दुबै मृगौला फेल भएका गणेश कुवर द्धारा सहयोगको आग्रह

पाल्पा, पौष १० दुबै मृगौला फेल भएका खस्यौली ३ सिरुखर्क पाल्पाका ३५ बर्षिय गणेश कुवर (क्षेत्री) ले सबै संग सहयोगको लागी आग्रह गरेका छन ।...
संघियता संग मन्त्री पद किनेको हैन ः उपप्रधान मन्त्री केसी

संघियता संग मन्त्री पद किनेको हैन ः उपप्रधान मन्त्री केसी

सरकारमा गएर बिटुलो नभएको दाबी देब पचभैया पाल्पा, पौष १० उपप्रधान तथा गरिबि निबारण एबं शहकारी मन्त्री चित्र बहादुर केसीले अहिले मुलुकले भोगेको संकट बाट...