पोखरामा केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले सम्बोधन गर्नेरूद्र श्रीसमगरपोखरा, १३ फागुनपोखरामा नेपाल मगर संघको ३४ औं स्थापना दिवस तथा मगर दिवस मनाउनका लागि भव्य तयारी भइरहेको...
देविका घर्ती मगर दाङ, फागुन ९ । दाङ जिल्लामा क्रियाशिल मगर पत्रकारहरुको भेला आज आइतवार घोराहीमा सम्पन्न भएको छ । अग्रज पत्रकार उदय जिएमको अध्यक्षतामा...
रूद्र श्रीसमगरपोखरा, ९ फागुनसानो परी एण्ड सानो बाबु पोखरा–२०१५ को उपाधि लिटिल स्टेप उच्च माविमा अध्ययनरत १० वर्षीया प्रतिष्ठा सुवेदी र ग्लोबल कलिजियट उच्च माविका...
रूद्र श्रीसमगरपोखरा, ९ फागुनमगर आमसञ्चारकर्मी समाज, नेपालको यही फागुन १७ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि कास्की शाखाको पाँचौं मासिक बैठकले पाँच जना प्रतिनिधि चयन...
रूद्र श्रीसमगरपोखरा, ९ फागुन१७ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस पोखरामा पनि मनाइएको छ । मगर भाषा प्रतिष्ठान, कास्की शाखाले मगर साहित्य गोष्ठीको आयोजना गरी अन्तर्राष्ट्रिय मातृभाषा...