हङकङ बजारका अग्निपीडितलाई स्टल हस्तान्तरण/अग्निपीडितलाई प्रशासनले सहयोग नगरेको गुनासो!
रूद्र श्रीसमगर पोखरा, मंसिर १८ - गत कात्तिक २४ गते भएको आगलागीबाट जलेर नष्ट भएको पोखरा–९, लखनचोक,बसपार्कस्थित पोखरा हङकङ बजारका स्टलको पुनर्निर्माणपछि हस्तान्तरण गरिएको छ ।...
