नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गर्यो

गोविन्द घर्ती   देवदह, फागुन १३ - नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ३५ औं एकता दिवसको...

३५ औं मगर एकता दिवस तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

गोविन्द घर्ती देवदह, फागुन १३ - मगरात स्वायत्त प्रदेश बिना मगरहरुले उठाएका मुद्दा सम्वोधन हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाले बताउनु भएको छ...

सिप र ज्ञानलाई व्यवसायीक बनाउन सके आत्मनिर्भर बन्न सकिने

गोविन्द घर्ती देवदह, फागुन ११ - सिप र ज्ञानलाई व्यवसायीक बनाउन सके आत्मनिर्भर बन्न सकिने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले...

गरिवी न्यूनिकरणका लागि लधु उद्यम विकास अन्र्तगत अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोविन्द घर्ती देवदह, फागुन ११ - रुपन्देहीको देवदहमा एक दिने गरिवी न्यूनिकरणका लागि लधु उद्यम विकास अन्र्तगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उद्यम विकास श्रोत...

अग्निपीडित गायक सञ्जय पुनमगरलाई बागलुङ–पोखरा मगर समाजको सहयोग

रूद्र श्रीसमगर पोखरा, फागुन ८ - अग्निपीडित लोक तथा दोहोरी गायक सञ्जय पुनमगरलाई बागलुङ–पोखरा मगर समाजले आर्थिक सहयोग गरेको छ । शनिबार समाजले गायक पुनलाई...

वातावरण साहित्य प्रतियोगिता हुदै

देब पचभैया पाल्पा, फागुन ८ - वातावरणीय संरक्षण अभियानका रुपमा संसारभर मनाईने अर्थ आवरका दिन नेपालमा वातावरण साहित्य प्रतियोगिता हुने भएको छ । विश्व नेपाली...

मगर अन्तराष्ट्रिय मञ्चको पहिलो परिषद बैठक काठमाण्डौमा

  काठमाण्डौ, फाल्गुन ८ - मगर अन्तराष्ट्रिय मञ्चको पहिलो परिषद भेला काठमाण्डौमा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने परिषद भेलामा मञ्चको कार्यपद्धति,...

गुणस्तर शिक्षाको लागि प्रविधियुक्त शिक्षा प्राणाली लागु गर्नुपर्ने

  गोविन्द घर्ती देवदह, फागुन ७ - गुणस्तर शिक्षाको लागि प्रविधियुक्त शिक्षा प्राणाली लागु गर्नुपर्ने जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताउनु...

देवदहमा एक दिने निःशुल्क आखा शिविर सम्पन्न

गोविन्द घर्ती देवदह, फागुन ६ - रुपन्देहीको देवदहमा एक दिने निःशुल्क आखा शिविर तथा नेत्रदान कार्यक्रम सम्पन्न भएको छ । उज्यालो लालटिनको आयोजना र रणअम्विका...

राष्ट्रिय जनमुक्ति पार्टी ले शान्तिपूर्ण मोटरसाईकल र्याली आयोजना गर्यो

गोविन्द घर्ती देवदह, फागुन ६ - राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आयोजनामा एक दिने शान्तिपूर्ण मोटरसाईकल र्याली सम्पन्न गरेको छ । रुपन्देहीको देवदहमा कोणसभा...