देब पचभैया,पाल्पा,पौष २६ तानसेन नगरपालीकाको सोह्रौ नगर परिषद सम्पन्न भएको छ । बुधबार भएको परिषदमा नगरपालीकाका कार्यकारी अधिकृत निरन भट्टराईले आर्थिका वर्ष २०७०÷७१ का लागि...
बुटवल,पौष २६, आदिवासी जनजातिका लागि छुट्याइएको बजेट अन्यन्त्र खर्च गरिएको भन्दैं लक्षित समुदायको बजेट अरु कार्यमा खर्च नगर्न गाविस सचिवलाई आग्रह गरिएको छ । जिल्ला...
पाल्पा, पौष २६,धवल पुस्तकालय पाल्पाले जिल्लाको शैक्षिक जागरण र पुस्तकालयको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका करुणा प्रसाद प्रधान र कृष्णदेव शर्मालाई सम्मान गरेको छ । पुस्तकालयमा...
सुन्दर गुरुङ शुक्रबार राष्ट्रिपति निवास सितल निवासमा राष्ट्रिय सहमितको लागि १९ दलको गन्थन भयो । तर नवौं पटक राष्ट्रपति यादवले राष्ट्रिय सहमतिको लागि थप गरेको...
सामाजिक लोकतान्त्रिक पार्टीको घोषणापत्र (Manifesto of Social Democratic Party) १. विषय प्रवेशसंसारभर वर्गीय, जातीय, राष्ट्रिय, भाषिक, क्षेत्रीय, धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र लैङ्गिक समस्यालाई सही...
राष्ट्रिय जनगणना २०६८ को नतिजा अविश्वसनीय भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले जनगणनाको नमूना सर्वेक्षण गर्ने भएको छ । जनगणनामा आदिवसी जनजातिको संख्या आश्चर्यजनक रुपले...
सरकारले २४ पुसमा त्रिभुवन विश्वविद्यालयको नाम परिर्वतन गरि केन्द्रिय विश्वविद्यालय राखे सगै कलेजको दीक्षान्त समारोहमा विद्यार्थीहरु आफ्नो जातीय पोशाकमा भाग लिन पाउने भएका छन् ।...
मन्त्री परिषद्ले समावेशी विधेयक पारित गरेको छ । पारित गरेको विधेयकमा समावेशीताको प्रतिशत ४५ प्रतिशतबाट बढाएर ४८ पुरयाइएको छ । विधेयक अध्यादेशबाट पारित गर्नका लागि...
माओवादी सशस्त्र द्धन्द्ध कालमा युद्ध अपराध गरेको अभियोग लगाउदै नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायत सरकारद्धारा पक्राउ गरिएको समाचारले नेपाली जनता एवं नेपाल सरकार स्तब्ध...