शीतलपथका युवाद्वारा गोरखाको पसलाङ र नाङ्लेपानीमा राहत वितरण
रूद्र श्रीसमगर पोखरा, २३ वैशाखशीतलपथका युवाहरूले भूकम्प प्रभावित गोरखाको पसलाङ र नाङ्लेपानीका भूकम्पपीडितहरूलाई राहत सामग्री वितरण गरेका छन् ।अनुज लम्सालको नेतृत्वमा गएको टोलीले करिब ६०...
