उधोगको निजिकरण गरेर देशको बिकास हुदैनः मन्त्री पाण्डे

देब पचभैया पाल्पा, कात्तिक २१उद्योग मन्त्री सोमप्रसाद पाण्डेले उद्योगको नीजिकरणले देशको विकास नहुने बताएका छन । सरकारको अनुदानमा संचालित उद्योग नीजिकरण गरेर देशलाई फाइदा नहुने...
भाषा बिना जातिय पहिचान हुन सक्दैन

भाषा बिना जातिय पहिचान हुन सक्दैन

गोविन्द घर्ती देवदह कार्तिक २१ । भाषा विना कुनै पनि जातिको पहिचान हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले भाषा,...
बिस्वमा कम्युनिष्ट पार्टी स्थापना र नेपालको नौ महिने सरकार

बिस्वमा कम्युनिष्ट पार्टी स्थापना र नेपालको नौ महिने सरकार

-मिलन सुब्बा   जर्मनीबाट देसनिकाला गरिएका क्रान्तीकारीहरुले फ्रान्समा लिग अफ दि आउट लज १८३३-१८३६ र लिग अफ दि जस्ट १८३६-१८४० गठन गरेका थिए । बैज्ञानिक बिचार...
नाकाबन्दीकाे फाइदा

नाकाबन्दीकाे फाइदा

गोविन्द घर्ती देवदह कार्तिक २१ । भारतले अघोषित रुपमा गरेको नाका वन्दीको फाईदा उठाउदै रुपन्देहीको देवदह क्षेत्रमा पेट्रोलियम पदार्थमा कालोबजारी बढेको छ । भारतको नाकामा...
बलेनीको भिआइपी शो

बलेनीको भिआइपी शो

मनाेज घर्ती मगर पोखरामा हप्तैपिच्छे फिल्म शो भइरहन्छन् । यहाँ फिल्म शो गर्न अघोेषित प्रतिस्पर्धा जस्तै देखिन्छ । यहि भिडमा अर्को फिल्म थपिएको छ, बलेनी...
नाकाबन्दी रोक्न भारतले नमानेपछि बाध्य भएर अन्र्तराष्ट्रियकरण गर्र्योः मन्त्री पाण्डे

नाकाबन्दी रोक्न भारतले नमानेपछि बाध्य भएर अन्र्तराष्ट्रियकरण गर्र्योः मन्त्री पाण्डे

बिदेशी दबाबमा सरकार झुक्दैन देब पचभैया कार्तिक २० उधोग मन्त्री सोमप्रसाद पाण्डेले भारतले गरेको नाकाबन्दी रोक्न नेपाल सरकारले गरेको अनुरोध नमानेपछि बाध्य भएर अन्र्तराष्ट्रियकरण गर्नुपरेको...
जेनेभा सम्म पुग्यो मधेसको  आवाज

जेनेभा सम्म पुग्यो मधेसको आवाज

-राज्यसत्ता , जारी मधेश आन्दोलनमा सरकारी सुरक्षा अधिकारीहरु द्धारा व्यापक वल प्रयोग भएको प्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अन्तराष्टिय फौजदारी अदालतमा मुद्धा दायर गर्ने तयारीम...