सोनु थापा बुटवल । संघीय गणतान्त्रिक जनमुक्ति पार्टी गुल्मी–तराई सम्पर्क मञ्च,रुपन्देहीको भेला नयाँ नेतृत्व चयन गरि बुटवलमा सम्पन्न भएको छ । सोमबार बुटवलमा भएको परिचयात्मक...
खिममायाको हत्या भएको हो, हत्यारा नसमाएसम्म हामी शव बुझ्दैनौं ः मृतकका आफन्तरूद्र श्रीसमगरपोखरा, गत माघ २६ गते लेखनाथको बेगनासतालमा मृत अवस्थामा भेटिएकी लेखनाथ–१२ निवासी २९ वर्षीया...
प्रथम सहिद लखन थापाको बारेमा थप अनुसन्धान आवाश्यक ः क्षेत्रीय प्रशासक कोइरालाहुम तमुपोखरा, २ फागुननेपाल मगर संघ कास्कीले विविध कार्यक्रम गरी नेपालका प्रथम सहिद लखन...
गोविन्द घर्ती देवदह फागुन ५, प्राविधिक शिक्षा विना देशको देशको विकास हुन नसक्ने क्षेत्र नं १, रुपन्देहीका सभासद अव्दुल रज्जाकले बताउनु भएको छ । उहाले...
नेपालमा 'हिन्दुत्ववादी' माने घोर दक्षिणपन्थी, जातिवादी 'बाहुनवादी' सरकारको बिगबिगी छ र त्यसले महिलाहरुलाई मध्ययुगीन नजरले हेर्ने गर्दछ ------The Himalayan Voiceनेपाल प्रहरीका दुईजना महिला प्रहरी नायब...
देब पचभैया, पाल्पा, ८ फागुन, भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले भूकम्प प्रतिरोधात्मक घर बनाउने अभियान थाल्ने भएका छन् । उनीहरुले आफू पनि बचौ र अरुलाई...
गोविन्द घर्ती देवदह फागुन ८ । जारी संविधानमा मगरहरुको अधिकार स्थापित हुन नसकेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले अधिकार स्थापितको...
देब पचभैया पाल्पा, फागुन ५ पाल्पामा रिमासोमैको संयोजकत्वमा नौ सदस्सिय मगर आम संचार कर्मीसंघको गठन भएको छ । नेपाल मगर संघ जिल्ला समिति पाल्पाको सभाहलमा...