देवदह रेडक्रस सोसाईटी देवदह शाखाको १० औं बार्षिक साधारण सभा सम्पन्न

गोविन्द घर्ती मगर  देवददह चैत्र,१३ - देवदह रेडक्रस सोसाईटी देवदह शाखाको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । देवदह शाखाका सभापति गोपाल ढकालको अध्यक्षता...

कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहले ५९ औं राष्ट्रिय सहकारी दिवस मनायो

गोविन्द घर्ती मगर   देवददह चैत्र, १३ - शेयर सदस्यहरुको आर्थिक विकास तर्फ सहकारीहरु लाग्नु पर्ने नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीका संचालक दामोदर अधिकारीले बताउनु भएको...
बागलुङ समाज, पोखराको रक्तदानमा ४४ युनिट रगत संकलन

बागलुङ समाज, पोखराको रक्तदानमा ४४ युनिट रगत संकलन

रूद्र श्रीसमगरपोखरा, १३ चैत्रबागलुङ समाज, पोखराको संयोजन तथा बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङ–पोखरा मगर समाज, बागलुङ पोखरा नेवाः खलः, बागलुङ–पोखरा...
बुद्ध जन्मेको देशमा बुद्धकै हेंला ः भिक्षु श्रद्धानन्द

बुद्ध जन्मेको देशमा बुद्धकै हेंला ः भिक्षु श्रद्धानन्द

-पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु रूद्र श्रीसमगरपोखरा, १३ चैत्रनेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा शनिबारदेखि पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु भएको छ ।सम्मेलनको...
पोखरामा अन्तराष्ट्रीय मगर बौद्ध सम्मेलन सुरू हुदै

पोखरामा अन्तराष्ट्रीय मगर बौद्ध सम्मेलन सुरू हुदै

नेपाल मगर बौद्ध सेवा समाजको आयोजनामा पोखरामा १३, १४ र १५ (मार्च २६- मार्च २८ ,२०१६) गते तीन दिने अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु भएको...
अब देखी पञ्चकन्याको प्रयोग गर्न नपाईने

अब देखी पञ्चकन्याको प्रयोग गर्न नपाईने

काठमाडौं , शिक्षा विभागले विद्यालय शिक्षासम्बन्धी कार्यक्रममा स्वागत र ब्याच वितरणलगायत कुनै पनि कार्यक्रममा महिला र छात्रा प्रयोग नगर्न निर्देशन दिएको छ । प्रमुख अतिथि,...
ढोरपाटन वन्यजन्तु आरक्षण क्षेत्रमा सेना तैनाथ गर्ने सरकारी निर्णयको प्रतिकार गर्दै आदिवासी मगर समुदाय

ढोरपाटन वन्यजन्तु आरक्षण क्षेत्रमा सेना तैनाथ गर्ने सरकारी निर्णयको प्रतिकार गर्दै आदिवासी मगर समुदाय

एबीसी टेलिभिजनको रिपोर्ट- {youtube}https://youtu.be/U2tSw4yRQZQ{/youtube} पुर्खौ देखी उपभोग गर्दै अाई रहेको  आदिवासी मगर लगायतका आदिवासीहरुको जङल ,जमिन माथिको स्वामित्वोलाई निस्तेज पारी बिदेशी र स्वोदेशी शाषकहरुको मनोरन्जन...

कानुङ्द्वारा सहकारी शिक्षा तालिम

सोनु थापा मगर ,बुटवल । १२,चैत्र । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना शेयर सदस्यहरुलाई लक्ष्यित गरी एक दिने सहकारी शिक्षा तालिम...

तोरन्लको अबसरमा तारा खेल सम्पन्न

सोनु थापा मगर, बुटवल । १२,चैत्र थकाली सेवा क्षेत्रीय समिति,बुटवलको आयोजनामा बुटवलमा धनुषवाण प्रतियोगिता (तारा खेल) सम्पन्न भएको छ । खेलको उपाधी खैरेनी क्लबले जित्न सफल...