नेपाल मगर बौद्ध सेवा समाजको आयोजनामा पोखरामा १३, १४ र १५ (मार्च २६- मार्च २८ ,२०१६) गते तीन दिने अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु भएको छ ।सो सम्मेलनलाइ उपराष्ट्रपति नन्द किशोर पुन मगरले समुद्धधाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनका केही झलक हरु–







