जनकपुरधामः बैशाख २१ गते । तराई-मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता...
उपेन्द्र खडका काठमाडौंः आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ।शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री पुस्पकमल...
देबीका घर्तीमगर काठमाडौँ, २१ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा...
नवराज न्यौपानेकाठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन...
वैशाख २०, २०८१ बिहीबारपूर्ण बहादुर राना सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ । बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राजधानीमा आज श्रमिक महिला रक्षा सघंले र्याली निकालेको छ । मनोरञ्जन क्षेत्रमा...
सुनसरी , बैसाख १९ ,कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामनामा भन्नुभएको छ –“मजदुर...
मेराे भाषावर्षकाे जम्मा १० दिन पढाउने रेमेराे भाषालाईअरब र खरब हाेईनकराेड र लाख हाेईनसय र हजार छुट्याउने रे । मेराे मातृ भाषासबै जिल्लामा हाेईनएउटा जिल्लाकाेसबै...
देबीका घर्तीमगर काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।...
देबीका घर्तीमगर काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको बजेटले जोखिममा परेका, द्वन्द्वमा परेका महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरूलाई समेट्ने बताउनुभएको छ । अस्ट्रेलियन एडको सहयोग तथा...