स्व. नेता गोरेबहादुर खपाङ्गीको १०औं स्मृति दिवस मनाउँने बारे प्रेस–विज्ञप्ती

Read Time:1 Minute, 35 Second

प.सं. ०८३/०८४

मिति:२०८३ भाद्र, ०५

च. न.

प्रेस–विज्ञप्ती

बिषय : श्रदेय नेता स्व. गोरेबहादुर खपाङ्गीको १०औं स्मृति दिवस बारे ।

यस फाउण्डेशनले श्रद्घेय नेता स्व.गोरेबहादुर खपाङ्गी मगरको विगत २०७४ सालदेखि हरेक वर्ष भदौ ११ गतेका दिन नेता खपाङ्गीको स्मरणमा स्मृति सभाको कार्यक्रम गरिदै आइरहेको व्यहोरा स्मरण गराउन चाहान्छु । तदनरुप यस वर्ष पनि मिति २०८३ भदौं ११ गते बिहिबारका दिन १०औं स्मृति सभा काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरिने व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।

साथै, उक्त दिन नेता खपाङ्गीसँग आबद्ध स्वदेश तथा विदेशमा रहेका जातीय संघ सँस्था, राजनीतिक दल, नेपाल मगर संघ, नेपाल बौद्ध सेवा समाजलगायत अन्य सामाजिक संघ सँस्थाहरुलाई विभिन्न कार्यक्रहरुको माध्यमद्वारा माथि उल्लेखित मितिमा नेता खपाङ्गीको १०औं स्मृति दिवस मनाउँन हार्दिक अनुरोध गर्दछ । धन्यवाद

अध्यक्ष

हुमबहादुर थापा

गोरेबहादुर खपाङ्गी फाउण्डेशन ।

काठमाडौं ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %