रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरियो

रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरियो

पाल्पा, मंशिर १६पाल्पाको रिब्दीकोट ६, ठिमुरे घोर्लीखरकमा स्थापित रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्डीकोट बौद्ध विहारमा सोमबार बिहान...
ठिमुरे घोर्लीखरकको रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिदै

ठिमुरे घोर्लीखरकको रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिदै

पाल्पा, मंशिर १३पाल्पाको रिब्दीकोट ६, ठिमुरे घोर्लीखरकमा स्थापित रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिने भएको छ । २०७४ सालमा स्थापित रिब्डीकोट बौद्ध विहारमा यही...
ठिमुरेको बुद्ध विहार दर्ता

ठिमुरेको बुद्ध विहार दर्ता

राज्यसत्ता, पाल्पा, मंसिर ५ - रिब्दीकोट गाउ पालिका वडा नं. ६ स्थित साबिकको ठिमुरे गा.बि.स २ घोर्लीखरकमा निर्मित रिब्डीकोट बुद्ध विहार दर्ता भएको छ ।...
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ चढाइदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ चढाइदै

काठमाण्डौं, मंशिर ५ आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ चढाएर मनाईदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व गएको बुधबारदेखि सुरु...
नेपालमा कोरोना भाइरस घट्दो !

नेपालमा कोरोना भाइरस घट्दो !

राज्यसत्ता , काठमाडौं , १ मंसिर - नेपालमा कोरोना भाइरस घट्दो अबस्थामा रहेको छ । पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस कोभिड १९...
आज तिहारको चौथो दिन , गाई, गोरु र गोवद्र्धन पूजा गरिदै

आज तिहारको चौथो दिन , गाई, गोरु र गोवद्र्धन पूजा गरिदै

पाल्पा, कार्तिक ३०आज तिहारको चौथो दिन । गाई, गोरु र गोवद्र्धनको पूजा गरि मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईले दिने दूध आमाले खुवाएको दूध...
आज वाट यमपञ्चक सुरु, कागतिहार भने भोलि

आज वाट यमपञ्चक सुरु, कागतिहार भने भोलि

काठमाण्डौं, कार्तिक २७आज बाट यमपञ्चक सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार पर्व आजदेखि सुरु हुन लागेको हो...
चार महिनामा चीनबाट सबैभन्दा बढी वैदेशिक लगानीको बाचा

चार महिनामा चीनबाट सबैभन्दा बढी वैदेशिक लगानीको बाचा

राज्य सत्ता डट.कमकाठमाण्डौ, कार्तिक २४ चालु आर्थिक वर्षको चार महिनामा चीन नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी को प्रतिवद्धता जानाउने मुलुक बनेको छ । यस...
देशभर चिसो बढ्दै, न्यूनतम तापक्रम अझै घट्ने

देशभर चिसो बढ्दै, न्यूनतम तापक्रम अझै घट्ने

काठमाण्डौ, कात्तिक २४ केही दिनयता काठमाण्डौउपत्यका लगायत देशैभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ ।...
प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

काठमाण्डौं, कात्तिकनेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त...