विस्तारित बैठकमा एउटामात्र प्रस्ताव पेस हुन्छ : नारायणकाजी श्रेण्ठ

गोरखा, २८ कात्तिक । एकीकृत नेकपा (माओवादी) का उपाध्याक्ष नारायणकाजी श्रेष्ठले पार्टीको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट संयुक्तरूपमा एउटामात्र प्रस्ताव प्रस्तुत हुने दाबी गरेकाछन्...

दम्पतिले गरे आफ्नै दुई छोरीको हत्या

कलैया, २८ कात्तिक  बाराको सिहासनी गाउँ विकास समिति–१ श्रीपुर गाउँका एक दम्पतीले आफ्ना दुई छोरीको हत्या गरेका छन् ।    जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीपुरका सुखी...

असफल राष्ट्र बनाउन माओवादी उद्यत’: ओली

गुल्मी, २८ कात्तिक  नेकपा (एमाले) का नेता केपी ओलीले एकीकृत नेकपा (माओवादी) ले देशलाई असफल राष्ट्र बनाउने दिशामा उद्यत रहेको आरोप लगाएकाछन्     नेकपा (एमाले)...

३ मंसिरमा वजेट ल्याउन प्रधानमन्त्रीद्धारा परामर्श

    काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थसचिवसँग आज बजेट ल्याउने बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

हात्तीवन र गोकर्ण बैठक उपलब्धिपूर्ण : खनाल

भक्तपुर, २७ कात्तिक  नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले प्रमुख तीन राजनीतक दलबीच हात्तीवन र गोकर्णमा भएका बैठकले तीनदलबीचको आचारसंहिता तयार भएको बताएकाछन् ।     नेकपा...

लचिलो हुने पालो माओवादीको : उपप्रधानमन्त्री कोइराला

नेपालगन्ज, २७ कात्तिक  उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र संविधान निर्माण गर्ने नेपाली काँग्रेसको मुख्य उद्देश्य भएको बताएकीछन्  ।...

मोटरसाइकल दुर्घटनामा एक दम्पती सहित तीन जनाको मृत्यु

मोरङ , २७ कार्तिक  मोरङ र सुनसरीमा भएका मोटरसाइकल दुर्घटनामा एक दम्पत्ति सहित तीन जनाको मृत्यु भएको छ । शनिवार बिहान मोरङको विराटनगर— रंगेली सडक...

औषधि व्यवसायीको हत्यामा संलग्न थप दुई पक्राउ

मोरङ (पानीट्याङ्की), २६ कात्तिक  चारदिनअधि अज्ञात समूहद्वारा हत्या गरिएका विराटनगरका औषधि व्यवसायी सुरेश मण्डलको हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

माग पूरा नहुँदासम्म उम्मेद्वारी फिर्ता नहुने : उपप्रधानमन्त्री सुजाता कोइराला

 बर्दिया, २६ कात्तिक । उपप्रधानमन्त्री एवम् काँगे्रस नेत्री सुजाता कोइरालाले आफ्ना पिता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा नहिँडे देश दुर्घटनामा पर्ने चेतावनी दिएकीछन् ।प्रेस क्लब...

भक्तपुरका पाँच सामुदायिक विद्यालय बन्द

भक्तपुर, २६ कात्तिक  जिल्ला शिक्षा कार्यालय भक्तपुरले विद्यालयमा विद्यार्थीको सङ्ख्या अत्यन्त न्यून भएको कारण जिल्लाका पाँचवटा सामुदायिक विद्यालय बन्द गरेको छ ।भक्तपुरमा निजी विद्यालय बढ्ने...