दम्पतिले गरे आफ्नै दुई छोरीको हत्या

कलैया, २८ कात्तिक 

बाराको सिहासनी गाउँ विकास समिति–१ श्रीपुर गाउँका एक दम्पतीले आफ्ना दुई छोरीको हत्या गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीपुरका सुखी चौधरी र निजकी कान्छी श्रीमतीले ११ वर्षीया रमिया र आठ वर्षकी कृति चौधरीको गएराति बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

    हत्याको अभियोगमा सुखीलाई नियन्त्रणमा लिइएको छ भने उसकी श्रीमती विन्दु फरार छिन् । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %