असफल राष्ट्र बनाउन माओवादी उद्यत’: ओली

गुल्मी, २८ कात्तिक 

नेकपा (एमाले) का नेता केपी ओलीले एकीकृत नेकपा (माओवादी) ले देशलाई असफल राष्ट्र बनाउने दिशामा उद्यत रहेको आरोप लगाएकाछन्

    नेकपा (एमाले) प्रचार विभागले आज तम्घासमा आयोजना गरेको पत्रकार भेटमा उहाँले सहमतिको सरकार गठन गर्न आफ्नो दल प्रयासरत रहेको बताए ।

    ‘सहमति कायम नभए बहुमतीय प्रणलीबाट सरकार बनाउन सकिन्छ’– नेता ओलीले भने  रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %