राजमुपासम्बद्ध लिम्बुवान प्रान्तिय परिषदको शक्ति प्रर्दशन (तस्विर सहित)
राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान प्रान्तिय परिषदले आव्हान गरेको लिम्बुवान बन्द शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । पूर्वााचलका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउनु पर्ने माग राख्दै...
