डा. भट्टचनले भनेजस्तै के खपाङ्गीलाई आदिवासीले नै ‘मार्न खोज्या’हुन् !
राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो यदि पंचायतकालमा गोपाल गुरुङले नेपाली राजनीतिमा अदेखा सचाई पुस्तक लेखेवापत जेल बस्नु नपरेकोभए र २०४६ सालपछि देशको कुनाकन्दरामा पुगी गोरे बहादुर खपाङ्गीले...
