बाबुराम नेतृत्वको सरकारमा जान्नौः नेत्रविक्रम चन्द बिप्लव

एकिकृत नेकपा माओबादी स्थायी समिति सदस्य नेत्र बिक्रम चन्द बिप्लवले डा बाबुराम भट्टराई अगुवाईको सरकारमा बैद्ध पक्ष कुनै पनि हालतमा नजाने बताएका छन् । जनअपेक्षा...

सभासद एमएस थापा अस्पताल भर्ना

  राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापा मगर अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछि असोज १३ थापा काठमाडौं महारागंजस्थित...
हङकङमा गर्वुजालाई यसरी सम्झना गरियो

हङकङमा गर्वुजालाई यसरी सम्झना गरियो

२७ अक्टुबर जोर्डन स्थित मगर संघको कार्यालयमा मगर संघ हङ्कङ र पुन मगर समाज हङकङको सयुक्त आयोजनमा नेपाल मगर संघका सस्थापक कोषध्यक्ष तथा समाजसेवी स्व।...
नेपाल मगर संघको जलन की वास्तविक भिलेन

नेपाल मगर संघको जलन की वास्तविक भिलेन

नेपाल मगर संघले गम्भिर तथा अपुरो प्रेस विज्ञप्ति जारी गरेको छ । संघका महासचिव बसन्ती घर्ति मगरद्वारा जारी अपिलमा भनिएको छ,  'विभिन्न व्यक्ति र निकायहरु...
देब गुरुङ्गको बोल्ती बन्द

देब गुरुङ्गको बोल्ती बन्द

एनेकपा माओवादी स्थायी समिति सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ्गले राजनीतिक भाषण गर्न छाडेका छन् । संविधानसभा र संसदमा रिर्पोटिङ्ग गर्ने पत्रकारहरुको साझा...

मन्त्री भण्डारी र साहलाई हटाउन माग

राष्ट्रिय जनमुक्ति पार्टीले रक्षामन्त्री शरदसिँ भण्डारी र  भूमि सुधार तथा व्यवस्था मन्त्री प्रभु साहलाई पदबाट वर्खास्त गर्न माग गरेको छ । सो पार्टीका प्रचार तथा...

दशै तिहार बिदामा पनि काम गर्न सभामुखको आग्रह

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले राजनीतिक दलका नेता तथा सभासदलाई विदेश नगई राजधानीमा नै रहेर दसँै तिहार छठपर्व र सार्वजनिक विदाका दिनहरुमा समेत शान्ति र संविधानमा...

गैरआवासीय नेपाली विश्व सम्मेलन असोज २५ गते

रोजगारी व्यापार व्यावसाय अध्ययन आदिका कारण विदेशमा रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघको पाँचौ विश्व सम्मेलन असोज २५ देखि २७ गते काठमाडौंमा गरिने भएको छ...

दलित राज्यको माग

राष्ट्रिय सममुक्ति पार्टीले दलित समुदायका लागि छुट्टै राज्यको माग गरेको छ । सममुक्ति पार्टीले असोज १२ गते राजधानीमा पत्रकार सम्मेलनमा गरेर शासकहरुले सबैभन्दा बढी दमन...

राजमुपाले नवप्रवेशीलाई दमकमा स्वागत गर्ने

विभिन्न पार्टी त्याग गरेर राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नेहरुलाई झापाको दमकमा स्वागत गरिने भएको छ । सबै पार्टी छाडेर जनमुक्तिमा आउनेहरुलाई स्वागत गर्न असोज १३...