नारायण गोपाल स्मृति दिवसमा गुरुङ्ग सम्मानित

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङ्ग स्वर सम्राट स्मृति सम्मानद्वारा सम्मानित भएका छन् । नारायण गोपाल सङ्गीत कोषद्वारा कोषको २१ औं स्मृति दिवसको अवसरमा...

मगर संघ हंगकंगमा ज्योति आले (९ तस्विर)

चन्द्र ज्योति आले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै मगर संघ हंगकंगको सातौं अधिवेशन सम्पन्न भएको छ । याउ मा तेइ काई एसोसियसन स्कूलमा सम्पन्न...

मगर संघको महाधिवेशनमा ७०० प्रतिनिधि सहभागी हुने

नेपाल मगर संघको दशौं महाधिवेशनमा करिब ७०० प्रतनिधि पर्यवेक्षक सहभागी हुने भएको छ । मंसिर २४ देखि २७ गतेसम्म साचालन हुने महाधिवेशनका लागि देशभरीबाट मगरहरु...

मिस मगर लुम्बिनीको ताज आशालाई

जातीय भाषा संस्कार र संस्कृतिको उत्थान प्रतिभाको प्रुस्फुटन हाम्रो अभियान भन्ने नाराका साथ संचालन भएको मिस मगर लुम्विनी-२०११ को ताज आशा थापा मगरले जित्न सफल...

राज्य पुर्नसंरचना आयोगमा परियार

राज्य पुर्नसंरचना आयोगको सदस्यमा डा. मदन परियार चयन भएका छन् । प्रमुख दलहरुवीची मंसिर १८ गते परियारलाई सदस्य बनाउने सहमति भएको हो । 'बोल्नेको पिठो...

थरुहट पार्टीका चार जना हतियार सहित पक्राउ

सशस्त्र प्रहरीले थरुहट तराई पार्टी नेपालका कार्यकर्ता बताउने चारजनालाई सार्वजनिक गरेको छ । संविधानसभाबाट संविधान बनाएर आदिवारी जनजाति दलितलाई अधिकार दिनु हुँदैन भन्ने माग रहेको...

एमाओवादी मन्त्रीद्वारा ‘क्षेत्रीवादी र वाहुनवादी’ नेता बन्ने घोषणा

स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले आफूलाई पहाडे वाहुन र क्षेत्रीको रुपमा परिचित गराउने बताएका छन् । वर्गीय लडाईको नाममा १५ हजार नेपालीको हत्या तथा लाखौं...

विभिन्न पार्टीका जनजातिहरु १४ प्रदेशको पक्षमा

आदिवासी जनजाति नेताहरुले राज्य पुर्नसंरचना गर्दा १४ प्रदेशलाई कायम राख्नुपर्ने धारणा राखेका छन् । नेपाल आदिवासी जनजाति महासंघले मंसिर १७ गते राजधानीमा आयोजना गरेको अन्तरकि्रया...

राजमुपाले बुद्धिजीविसँग छलफल गर्यो (चार तस्विर)

राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय कार्यालयले डाक्टर ईन्जिनियर वकिल लगायत अन्य बुद्धिजीविहरु र पार्टीका शुभचिन्तकहरुसँग  ुभेटघाट तथा परिचयात्मक कार्यक्रमु सम्पन्न गरेको छ । पार्टी मुख्यालय ललितपुर...

मगर संघ नवलपरासीमा नयाँ नेतृत्व

भाषा धर्म संस्कृति संरक्षण र सम्बद्र्धन मगहरको मूल मन्त्री जातीय पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नाराका साथ नेपाल मगर संघ नलपरासीको ९ औं...