मगर संघको महाधिवेशनमा ७०० प्रतिनिधि सहभागी हुने

Read Time:48 Second

नेपाल मगर संघको दशौं महाधिवेशनमा करिब ७०० प्रतनिधि पर्यवेक्षक सहभागी हुने भएको छ । मंसिर २४ देखि २७ गतेसम्म साचालन हुने महाधिवेशनका लागि देशभरीबाट मगरहरु गुल्मीको तम्घास पुग्ने भएका छन् ।

आयोजकका अनुसार महाधिवेशनका लागि होटलमा एक हजार कोठा बुकिङ भईसकेको छ । महाधिवेशनमा करिब रु २५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

नयाँ नेतृत्वका लागि एमाओवादी, एमाले र राष्ट्रिय जनमुक्ति पार्टीवीच विभन्नि चरणको छलफल भइसकेको छ । मगर संघमा जनमुक्ति समर्थकहरु सबैभन्दा बढी रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %