स्पेनको आमहड्ताल र नेपालीहरुको अवस्था

लेखक हुमबहादुर पचभैया थापा मगर, बासो्रलोना  २९ मार्च ०१२ मा ट्रेड युनियन र उसको मातहातमा रहेका संघसस्थाहरुले  प्रधानमन्त्री मारिआनो राखोई पिपुल्स (पपुलर) पार्टीको सरकार बिरुद्ध...

सुकुम्बासीवस्तीबाट हुकुमवासीलाई हटाउन महिलाको माग

  नेपाल महिला एकता समाजले सरकारले आफुहरुलाई गैरनेपाली नागरिक सरह ब्यवहार गरॆको भन्दै आक्रोश ब्यक्त गरेका छन् । समाजकी अध्यक्ष बिमला तामाङले चैत १७ गते...

मेयङलुङ तेह्रथुम्मा लिम्बुवानको आमसभा हुँदै

'२०६८ चैत्र १९ गते मेयङलुङ तेह्रथुम् जाऔं, संघीयता र लिम्बुवानका लागि विशाल संघीय लिम्बुवान आमसभा सफल पारौं' भन्ने नाराका साथ संघीय माच सम्बद्ध संघीय लिम्बुवान...
संविधान निर्माणका धेरै चरण पार भईसकेको छ

संविधान निर्माणका धेरै चरण पार भईसकेको छ

निलाम्बर आचार्य, सभापति, संवैधानिक समिति संविधान जारी गर्ने मिति अब करीब दुई महिना बाँकी रहँदा संविधान निर्माणका मुलभूत कार्य तर्फ संविधानसभा केन्द्रित बनेको छ ।...

जिल्ला वाहिरकाले मनाङमा यासा्गुम्बा टिप्न नपाउने

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय मनाङले मनाङ जिल्लाका माननीय सभासद देवप्रसाद गुरुङको प्रमुख आतिथ्यमा यासा्रगुम्बा संकलन तथा व्यवस्थापन सम्वन्धी छलफल गरि जिल्ला वाहिरका...

राज्य पुनसंरचनामा उत्पीडित समुदायबारे पोखरामा बहस

नेकपा एमालेका केन्द्रिय सदस्य तुलबहादुर गुरुङले नयाँ संविधानले जातीय पहिचानलाई उचित सम्बोधन नगरे अर्को आन्दोलनको अवस्था आउने बताएका छन् । उत्पिडित जनउत्थान माच नेपालले चैत...

जनमुक्तिको भण्डाफोर तथा खबरदारी अभियान शुरु

राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी राज्य परिषदको संघीयताका कथित विरोधहरुको विरुद्धमा सन्चालित भण्डारफोर तथा खबरदारी २०६८ शुरु भएको छ । शान्ति र संविधानका लागि दवाव दिने...

गाई मारेको झुठो मुद्दा लगाएर जनजाति नथुन-जनजाति महासंघ

जनजातिहरुलाई झुठो मुद्दा लगाएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले कडा आपत्ति प्रकट गरेको छ । ललितपुर गोदाम चौर निवासी लालबहादुर तामाङ बृन्दा राई र छेदर...

पहिचानमा जोड दिन सभासदहरुको आग्रह

एमाओवादी सभासद पद्मलाल विश्वकर्माले सामथ्र्यलाई मात्र हेरेर अहिले सङ्घीयतामा जानसक्ने अवस्था नरहेको बताएका छन् । राज्यपुर्नसंरचना आयोगको सुझावमाथि संविधानसभामा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो...