केही गर्न जनजाती एक भै कम्मर कसौ

  आउनुस हजूर जनजाती सबै एक भै सोचौ देशको खातिर केही गर्न हामी जनजाती एक भै कम्मर कसौ!!                                           हामी सबैजना जनजाती मिल्नसके देशको विकास...

हंगकंगमा माराम प्रदर्शन

२८ अप्रील हंगकंग, चेमजोङ परिवार हंगकंगको आयोजनामा याउ मा तेइ कम्यूनिटी हलमा लिम्वु चलचित्र माराम प्रर्दशन भएको छ । परिवारका अध्यक्ष भूपेन्द्र चेम्जोङको अध्यक्षता सम्पन्न...

“बाहुन र बाहुनबादीहरूले मुलुकमा परिवर्तन चाहेका छैनन् “

म बाहुनहरूलाई मात्र होईन बाहुनबादीहरूलाई (एकात्मक पुरातनबादी सोचले ग्रसित ब्यक्ति र समूहलाई बाहुनबादी भन्न रुचाउछु मैले र त्यो सत्य पनि हो) यो सुझाव दिदैछु ।...
हामीले जातीय राज्य मागेका छैनौं

हामीले जातीय राज्य मागेका छैनौं

दलबहादुर राना ढिलै भएपनि राज्य पुनःसर्ंरचना गठन भएर समयमै आफ्नो प्रतिवेदन बुझाउन सफल भएको छ । आयोगले दिएको प्रतिवेदनबाट सम्पूर्ण सभासद र दलका नेतामा राज्य...

बुद्धको मावली उत्खनन्मा ढिलाई

लुम्विनी विकास कोष र पुरातत्व विभागवीच समन्वय हुन नसक्दा देवदह क्षेत्रमा उत्खनन्को काम अगाडि बढ्न नसकेको संस्कृति मन्त्रालयका सचिव तारानाथ गौतमले बताएका छन् । भगवान...

टाउको र पुच्छर भएको तमुवान अस्विकार्य-गुरुङ्ग

बैशाख १७ गतेदेखि पोखरामा हुन गइरहेको तीन दिने तमुवान आदिवासी जनजाति बृहत सम्मेलनको प्रचार प्रसारका लागि लेखनाथमा ङ्योंए तमु िधंले प्रचारात्मक र्याली एवं प्रचारसभा सम्पन्न...

‘पहिचान सहितको संघीयता विनाको संविधान आए जल्छ’

आदिवासी जनजाति तथा मधेशी नेताहरुले पहिचान विनाको संविधान ल्याए त्यसलाई जलाउने बताएका छन् । आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले वैशाख १४ गते काठमाडौंको बसन्तपुरमा आयोजना...

एमाओवादीद्वारा प्रस्तावित १० प्रदेश

एनेकपा माओवादीले १० वटा सङ्घीय प्रदेश प्रस्ताव गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख राजनीतिक दलको वैशाख १४ गते बसेको बैठकमा एमाओवादीले नयाँ प्रस्ताव...

जातीय विकास र अधिकारका लागि एक हुनुपर्नेमा जोड

जातीय विकास र हक अधिकारका लागि सम्पूर्ण मगरहरु एक जुट हुनु पर्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुलॆ जोड दिएका छन् । नेपाल मगर संघ देवदह...