पत्रकारका हत्यारालाई कारबाही गर्न माग गर्दै प्रशासनमा धर्ना

 दीपा आले  नेपालगन्ज पुस २९, दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिइएको छ । नेपाल प्रेस युनियन...

परियोजना हस्तान्तरण कार्यक्रम संपन्न

 बाँके (कोहलपुर) २९ पौष,कोहलपुर क्षेत्रमा संचालित ग्रामिण पोषण परियोजनाको हस्तान्तरण कार्यक्रम संपन्न भएको छ । छिमेकी संस्था नेपालद्धारा संचालित ग्रामिण पोषण परियोजना तेर दे जोम...

२५ लाख लोन लिने बिषयमा बिबाद हुदा दाजुको हत्या , हत्याका सेनाका सिपाही संलग्न

देब पचभैया पाल्पा, पौष २९ २५ लाख लोन लिने बिषयमा बिबाद हुदा तानसेन, ११ पाल्पाका २५ बर्षिय सुदीप कोईरालाको आफ्नै भाई २३ बर्षिय सुजनको योजनामा...

पत्रकार थापाको हत्यामा संलग्नलाई राजनीतिक संरक्षण

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न आरोपित माथि मुद्धा नचलाउन महान्यायधिवक्ता तथा प्रधानमन्त्रीले ठाडो हस्तपेक्ष गरे पछि घटनाको छानविन गर्न पत्रकार महासंघको मिसन टोली दैलेख पुगेको...

माओवादी संविधानसभाको पुनःस्थापना तिर

 राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको नवौ पटकको सयम सीमा पनि सहमति जुट्ने नदेखे पछि एमाओवादी संविधानसभाको पुनःस्थापनाका लागि पहल गर्न जुटेको छ । एमाओवादीका...

मगर संघमा नयां नेतृत्व

 नवलपरासी, २९ पुस , हिजोदेखि नवलपरासीको कावासोतीमा शुरु भएको नेपाली काग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर सघं नवलपरासीको दोसा्रे अधिवेशन नयां नेतृत्व चयन गर्दै आज सकिएको...

घरमा आगलागी हुदां महिलाको मृत्यु

बुटवल २९ पुस , रुपन्देहीको रुद्रपुरमा गए राती घरमा आगलागी हुदां एक जना महिलाको जलेर मृत्यु भएको छ । स्थानिय टेक बहादुर बस्नेतकी श्रीमति राधार बस्नेतको...

सर्वपक्षीय गोलमेच सम्मेलनबाट मात्र मुलुकले निकास पाउने

गोविन्द घर्ति, रुपन्देही सर्वदलिय र सर्वपक्षीय गोलमेच सम्मेलनबाट मात्र मुलुकले निकास पाउने नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले बताउनु भएको छ । उहाले...

आँशु कुन्जले फेरी आशु बगायो

 आज महासागरमा एक मुठी भए पनि बालुवा मिसाउने अवसर जुरेकोले जीवनको पहिलो चोटी आत्मा शान्ति र सन्तुष्टि मिलेको महसुस गरेकी छु | अर्थात आज बल्ल...

बाँके जिल्लामा सूचनाको हकसम्बन्धी कार्यक्रम सञ्चालन

दीपा आले नेपालगञ्ज २८, पुस: सूचनाको हक अभियानका सञ्चालन गरिरहेको सूचनाको हक सबैका लागि अभियानले आज भेरी वृद्धाश्रम नेपालगञ्जमा रहेका वृद्धवृद्धासँग छलफल तथा खाना खुवाएको...