नवलपरासी, २९ पुस , हिजोदेखि नवलपरासीको कावासोतीमा शुरु भएको नेपाली काग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर सघं नवलपरासीको दोसा्रे अधिवेशन नयां नेतृत्व चयन गर्दै आज सकिएको छ । अधिवेशनले तुल्सीराम घर्तीको अध्यक्षता २१ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा जयबहादुर पुन, सचिवमा इन्द्रबहादुर फाल, सहसचिवमा प्रदिप पुन, कोषाध्यक्षमा तिलबहादुर चितौरे र सदस्यहरुमा शारदा झेडी, कमला आले, तुलीसरा थापा, दुमिसरा थापा, सीता थापा, डिलमाया मिधुन लगायतका चयन हुनुभएको छ ।
मगर संघमा नयां नेतृत्व
Read Time:49 Second
