घरमा आगलागी हुदां महिलाको मृत्यु

Read Time:56 Second

बुटवल २९ पुस , रुपन्देहीको रुद्रपुरमा गए राती घरमा आगलागी हुदां एक जना महिलाको जलेर मृत्यु भएको छ । स्थानिय टेक बहादुर बस्नेतकी श्रीमति राधार बस्नेतको जलेर मृत्यु भएको ईलाक प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीबाट घर पुर्णरुपमा जलेर नष्ट भएको छ भने घरमा रहेका चौपायहरु समेत मरेका छन् । प्रहरीले अन्दाजी तिन लाखरुपैयांको क्षति भएको जनाएको छ । पिडित टेक बहादुर भने बिदेशमा रहेको छिकेकीहरुले बताएका छन् । आगो स्थानियबासी प्रहरी ,दमकलको सहयोगमा नियन्त्रणमा आएको हो । टिभीमाथी मैनबत्ती बालेर सुतेका कारण आगलागी भएको प्रहरीले अनुमाग गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %