गृहमन्त्रीलाई ज्ञापन पत्र,संबिधानमा संसोधन हुन्छ – बादल

ज्ञापन पत्रको पूर्ण पाठ पढ्नुहोस :                   नेपाल मगर संघ ,केन्द्रीय समिति                           कलंकी, काठमाण्डौ                                         मितिः २०७५ बैशाख २८माननीय गृहमन्त्री रामबहादुर थापा बादल ज्यूगृहमन्त्रालय,सिंहदरबार काठमाण्डौ, नेपाल ।                           बिषयः...

गृहमन्त्रीलाई ज्ञापन पत्र,संबिधानमा संसोधन हुन्छ – बादल

हुबिमगरकाठमाण्डौ, बैशाख २९ - नेपाल मगर संघ केन्द्रीय समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई ३ सुत्रिय माग राख्दै ज्ञापन पत्र बुझाएको छ । मगर , थारु,...

जनमुक्ति पार्टी सुस्ता पुर्ब नवलपरासीमा झेँडी ।

प्रेमध्वज गाहा , नवलपरासी , बैशाख २८ - राष्ट्रिय जनमुक्ति पार्टी पुर्बी नवलपरासीको  शुक्रबार सम्पन्न सातौ  जिल्ला अधिवेशनबाट तिल बहादुर झेँडी मगरको अध्यक्षतामा २५ सदस्यीय...

बाम सरकारको ज्यादती, शान्तिर्पूण आन्दोलन माथी हस्तक्षेप ,गुरुंग र मुस्लीम नेता पक्राउ !

राज्यसत्ता ब्युरो ,रुपन्देही, बैशाख २८ - देशमा बढ्दै गएको भ्रष्टाचार,तस्करी ,कालोबजारी, महंगी र बिदेशी हस्तक्षेपको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टी ५ नं.प्रदेश परिचालन समितिद्धारा आज मिति...

जातीयमुक्ति भत्काउन दुश्मनको निशानामा खपाङ्गी

नन्दबहादुर घर्ती जातीयमुक्तिको गोरेटो कोर्न २०४८ माघ ६ गते नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा र नेपाल राष्ट्रिय जनजाति पार्टीको एकीकरणपछि राष्ट्रिय जनमुक्ति पार्टी बन्यो । जातीयमुक्तिलाई...

नेपालका राष्ट्रिय कलाकारका साथमा बेलायतमा खुल्ला सास्कृतिक कार्यक्रम हुने ।

बमबहादुर थापा (सूर्यवंशी) लण्डन ६ मे २०१८ - बेलायतमा हुने एक मात्र नेपाली हरु बिचमा सर्वाधिक चंर्चामा रहेको नेपाली खुल्ला सास्कृतिक कार्यक्रम सदा झैँ  यो...

तेस्रो बातावरण साहित्य गोष्टि लन्डनमा हुने

 बिजय हितान आइतवार    ३ जुन २०१८ कादिन तेस्रोबातावरण साहित्यगोष्टी लन्डनमा हुनेभएकोछ । विश्व बातावरणदिवसलाई पारेरआयोजना गर्नलागिएको उक्त साहित्यगोष्टिका प्रमुकअतिथी बेलायतकालागि नेपालीराजदुत तथा बरिष्टसाहित्यकार दुर्गाबहादुर सुबेदीरहनुहुनेछ...
‘हाम्रो बाजुङ गाउँ’ वृत्तचित्र तथा म्यूजिक भिडियो लोकार्पित

‘हाम्रो बाजुङ गाउँ’ वृत्तचित्र तथा म्यूजिक भिडियो लोकार्पित

वृत्तचित्रले गाउँ पर्यटन प्रवर्धनमा टेवा पु¥याउँछ-सांसद विष्ट रूद्र श्रीसमगर पोखरा, १८ वैशाख पर्वतको मोदी गाउँपालिका वडा नं. ५, बाजुङको वृत्तचित्र एवं म्यूजिक भिडियो मंगलबार लोकार्पण...
२५६२ औं बुद्धजयन्ती देवदह नगरपालिकामा सम्पन्न

२५६२ औं बुद्धजयन्ती देवदह नगरपालिकामा सम्पन्न

गोबिन्द घर्ती मगर बैषाख १५ । आर्थिक विकास र समृद्धिको लागि सरकार प्रतिवद्ध रहेको पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र प्रसाद अधिकारीले बताए ।...
नेपाल छन्त्याल संघ कास्कीको नवनिर्मित भवनको उद्घाटन

नेपाल छन्त्याल संघ कास्कीको नवनिर्मित भवनको उद्घाटन

खानी विज्ञ छन्त्याल समुदायले राज्यलाई सघाउनुपर्छ - मन्त्री पुन रूद्र श्रीसमगर पोखरा, १५ वैशाख प्रदेश नं. ४ की सामाजिक विकास मन्त्री नर देवी पुनले परम्परागत...