“नेपाल मगर संघ”लाई केही व्यक्तिगत सुझावहरु (खण्ड चार)
–त्रिलोक सिंह थापा मगर परापूर्वकालदेखि मगर जनजातिको पहिचान, अस्तित्व, मौलिक संस्कृति, सभ्यता, इतिहास, सामाजिक परम्परा, संस्कार, धार्मिक आस्था रितीथितीहरूलाई जोगाउन, संरक्षण, संवद्र्धन र समयानुकूल परिमार्जित,...
