यो घटना दुराशयपूर्ण छ – महासचिब केशब सूर्यबंसी

राज्यसत्ता ,पुष १८

राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशब सूर्यबंसी रेडियो जागरणका प्रस्तोता टेक मास्की राना मगर संग मुलुकमा हालै घटेको राजनैतिक घटनाक्रमलाई चिरफार गर्दै ।
पुस ५ गते घटेकोे राजनैतिक घटनाक्रमलाइ हामीले दुर्घटनापूर्ण,दुराशायपूर्ण मुलुकलाई अध्यारो र अस्थिरता तर्फ धकिल्न प्रपञ्च रचिएको भनेर पार्टीको आधिकारीक बर्तमान सन्दर्भमा हाम्रो धारणा दिईसकेका छौ ।

पुरा हेर्न र सुन्न लिङक थिच्नुहोस : https://fb.watch/2LE3fFePWq/


1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %