विकाशको लागी बाटो चाहिन्छ । (भिडियो सहित)

Read Time:3 Minute, 13 Second

राज्यसत्ता ,
हङ्गकङ्ग ४ जनवरी

चिनको एउँटा उखाँन छ कि , धन कमाउनको लागी पहिला बाटोको निमार्ण गर्नु पर्दछ । यातायात ढुँवानि प्रणालीको रुपमा एक महत्वपूर्ण अंसको रुपमा राजर्माग एउटा विकाशको आधार हो । अब हामी चिनको मनमोहकको रुपमा रहेका राजमार्गहरु हेर्न जाउ ।

नमस्ते म लालीमा

केलँशी राजर्माग शेन्सी प्रान्तको शहरमा पर्दछ । तहाँ पहाड अग्लो भएकोले निकै घुम्ति र उकाले भएकोले दर्धटनाको जोखिम हुन्छ । तेसैले पुलको राजमार्ग बनाइर्एकोछ ।

अर्को यो जल(पानी) माथीको राजमार्ग च्याँगसी प्रान्तमा पर्दछ । जस्को लम्बाई ५.०५ किलोमिटरको छ । र यो क्रिसमरी दुई घण्टा चिनको सबभन्दा लामो तातोपानी ताल अर्थात पोलेंगतारको पानीले राजमार्गलाई ढाँक्छ , त्यसैले टाँढा बाट र्हेदा गाडीहरु जलमाथी तौरिएको जस्तो लाग्छ ।

आर्को राजर्माग हिङ्गहाङ्ग ६८ घुम्ति राजमार्ग हिङ्गहाङ्ग जिल्लाको हिङ्गहाङ्ग प्रदेशमा पर्दछ । जस्को कुल लम्बाई ६ दसमलव ८ किलोमिटर छ । र ६८ वटा धुम्तिहरु छन । हाल पछिल्लो समयमा बिश्वमा सबै भन्दा धेरै घुम्ति भएको राजमाग यो नै पहिलो हो ।

बालुवको र्माग अर्थात डाकामाला मरुभूमि राजमार्ग बिश्वमा दोष्रो लामो डाकामालामा पर्दछ , जस्को कुललम्बाइ पाँचसय २२ किलो मिटर रहेको छ । हाँवा बाट उडेर आएको बालुवा बाट राजमार्गलाई जोगाउँन बिशेष गरि राजमार्ग वरिपरि दुईहजार किलोमिटर लाँमो पानीको पाईप राखेर सिँचाईको उपलब्ध पनि गराईएको छ ।

खुन्साङ्ग पर्खाल राजमार्ग पल्लो सान्सी प्रान्तमा पर्दछ । कुललम्बाई ३.५ किलोमिटर भएको छेउको उक्त ढुंगे पर्खालमा १५६ वटा झ्याल खोपिएको छ जसबाट प्रकाश आउछ । चिनको सातवटा पर्खाल राजमार्ग मध्य यो सबै भन्दा लामो र साँगुरो छ । प्राकृतिक स्रोतका आधारमा राजमार्ग बनाउँन हामीले प्रयाश गरिरहेका छौ लालीमाले भनिन ।

नेपालमा पनि बाँटो र विकाशको प्रशस्त संभावनाहरु भएता पनि चुवावका बेलामा पार्टीका नेताहरुले जनताहरुलाई दिएको झुटो र खोस्रो आश्वासनले देशलाई अध्याँरो राजर्माग तिर डोहोराई रहेकाछन ।
लालीमा लाई हेर्न लिङक थिच्नुहोस :https://fb.watch/2Ol27nk-NB/

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %