नेपाली राजदुतावास बेलायतको अत्यन्त जरुरी सुचना !

राज्यसत्ता,
काठमाण्डौ, पुष २२ ।
बेलायतमा नयाँ प्रकुतिको कोरोना भाईरसको संक्रमण तिब्ररुपमा फैलिए पछि संयुक्त अधिराज्य (बेलायत) सरकारले मंगलबार देखि लागु हुने गरि राष्ट्रिय लकडाउँन कोविड रोकथामका लागी बेलायतमा नयाँ रुल लागु गरेको छ ।
यस अवधिमा बेलायतमा बस्नुहुने नेपालीहरुलाई पर्न जाने समस्यालाई ध्यानमाराखी राजदुताबसले सेवा प्रदान गर्ने भएको छ । पढनुहोस राजदुतावास बाट जारी गरिएको अत्यन्त जरुरी सुचना ।

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
50 %