महिलालाई आत्महत्या गर्न बाध्य पार्ने महिला समूहलाई कारवाहीको सिफारिस

सचेत गराउने नाममा महिला समूहले दिएको क्रुर यातनापछि आत्महत्या गर्न बाध्य भएकी कविता थापाको मृत्युमा जिम्मेवार सबैलाई कडा भन्दा कडा कानुनी सजाय गर्नुपर्ने व्यवस्थापिका-संसद् महिला...

राष्ट्रिय आदिवासी जनजाति महासंघ मोरङ पुग्यो

तीव्र संगठन विस्तारमा लागेको राष्ट्रिय आदिवासी जनजाति महासंघको जिल्ला समिति मोरङ्ग गठन भएको छ । भदौ ५ गते आयोजित भेलाबाट हस्तबहादुर भुजुलेको अध्यक्षतामा ११ सदस्यीय...

राईलाई वाहुन पत्रकार पिट्ने वाहुनको विषयमा छानविन गर्ने जिम्मा

नेकपा एमालेको लडाकु दस्ता युथ फोस्रका पर्शुराम बस्नेतले पत्रकार खिलानाथ ढकाललाई पिटेको विषयमा छानविन गर्न एमाले उपाध्यक्ष अशोक राईलाई जिम्मा दिइएको छ । एमाले केन्द्रिय...

पुन मगरको मलेसियामा मृत्यु

रोजगारीका लागि मलेसिया गएका रुकुम मुरुगाविस वडा नं ६ बारधार्नीका २४ वर्षीय प्रेमबहादुर पुन मगरको मृत्यु भएको उनका साथी रोशन खड्काले जानकारी दिएका छन् ।...

नेपाली एकतामा भाँजो हाल्ने तत्व खोज्ने प्रयास

हङकङ, २२ अगस्टएनआरएन हङकङले हङकङमा रहेका प्रमुख संघसंस्था, सरकोकारवालाहरुलाई एक ठाँउमा भेला गराई नेपाली समूदायमा एकता हुन नसक्नुको कारण पहिल्याउने प्रयास गरेकाछ । एनआरएन हङकङमा...

रोजी महर्जनलाई मार्नकै लागि उप्रेतीले प्रेमको नाटक गरेको खुलासा

ललितपुर कुपण्डोलकी रोजी महर्जनलाई मार्ने सुभाष उप्रेती रोजीको प्रेमी नभई अपहरणकारी र हत्यारा मात्रै भएको खुलासा भएको छ । महर्जनलाई अपहरण गरेर मार्न र उनको...

पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय पोशाक मान्दैनौं-मधेशी मोर्चा

मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल र सदभावना पार्टीले औपचारिक कार्यक्रममा अनिवार्य दौरा सुरुवाल लगाउनु पर्ने सर्वोच्च अदालतको...

आदिवासी किराँत महासंघमा मुकारुङ

आदिवासी किराँत महासंघको अध्यक्षमा अध्यक्षमा पृथ्वी मुकारुङ वान्तावा चयन भएका छन् । राजधानीमा सम्पन्न दोस्रो सम्मेलनबाट उपाध्यक्षहरुमा धिरेन सुस्तोचा बाहिङ, लोकेन्द जेरो किराँती र भीम...

उत्तरकुमार राई ‘एइमो बोखा हेमा’ लिएर आए

साहित्यकार उत्तरकुमार राईको चाम्लिङ् भाषाको कवितासङ्ग्रह 'इमो बोखा हेमा' विमोचन गरिएको छ । चाम्लिङ ला खाम्बातिम्द्वारा भदौ ४ गते आयोजित कार्यक्रममा खाम्बातिमका अध्यक्ष टङ्कबहादुर राई...

राष्ट्रिय आदिवासी जनजाति महासंघ झापाको नवनिर्वाचित कार्यसमिति

राष्ट्रिय आदिवासी जनजाति महासंघ झापा जिल्ला कार्यसमितिको अध्यक्षमा धनबहादुर गोले तामाङ्ग चयन भएका छन् । झापाको विर्तामोडमा भदौ ४ गते भएको भेलाले उपाध्यक्षद्वयमा लक्ष्मी मेयाङ्बो...