संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका लागि मसाल जुलुस

विभिन्न राजनीतिक दल तथा संघसंस्थाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न माग गर्दै राजधानीमा विशाल मसाल जुलुस निकालेको छ ।  मंसिर १४ गते भित्र संघीयता स्वशासन...

ताम्सालिङ्ग प्रदेश माग्दै प्रर्दशन

नेपाल तामाङ्ग घेदुङ्ले ताम्सालिङ्ग राज्यको माग गर्दै इटहरीमा प्रर्दशन गरेको छ । घेदुङ पूर्वााचल क्षेत्रीय समितिको आयोजनामा इटहरीमा प्रर्दशन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै...

छलफलमा छलफल गर्ने सहमति

प्रमुख दलका नेताहरुले संधैजसो वैठकपछि सुनाउने निर्णय हुन्छ  सहमति गर्ने सहमति । यसपटकको निर्णय पनि त्यो भन्दा भिन्न छैन उनीहरुवीचको छलफलमा छलफल गर्ने नै सहमति...

राजमुपा फेरी संघर्षमा

भाका अभियान सम्पन्न भए लगत्तै राष्टिय जनुमुक्ति पार्टीले अर्को संघर्षको कार्यक्रम शुरु गरेको छ । मंसिर ३ गते सम्पन्न राजमुपा संघीय परिषद वैठकले तीन महिने...

बाहुन र बाहुनवाद बीचको भिन्नता

संस्कृत भाषाको शब्दावली ब्राह्मणबाद भारतमा बढी प्रचलन/प्रयोगमा आएको भएतापनि नेपालको सन्दर्भमा भने ब्राह्मणवादको समानार्थी शब्द बाहुनवाद/ दलित मुक्ति आन्दोलन /आदिवासी जनजाति मुक्ति आन्दोलनसंग एकाकार जोडिएर...

विज्ञ समूह बनाउने कुरामा जनजाति संस्थाहरुको असहमति

आदिवासी जनजातिसम्बद्ध विभिन्न संघ संस्थाले जननिर्वाचित संविधानसभाबाटै संविधान बनाउन माग गरेका छन् । सरकारले बनाउन लागेको विज्ञ समूह वा आयोगले आदिवासी जनजातिको अधिकारको सम्बोधन गर्न...

मिस तमु विन्देश्वरी फर्निचर ब्राण्ड एम्बेसडर हुने

विन्देश्वरी फर्निचर इण्डष्ट्रिजले तमु िधं नेपाल मिस तमु २०११ लाई ब्राण्ड एम्बेष्डर बनाउने भएको छ । २०३७ देखि सुन्दरनगरी पोखरा औधोगिक क्षेत्रबाट अत्याधुनिक फर्निचरहरुको उत्पादन...

जनमुक्तिद्वारा संविधानसभा घेराउ

संविधानसभाबाटै आदिवासी\जनजाति, दलित, मधेशी र महिलामैत्री संविधान बनाउन माग गदै्र राष्ट्रिय जनमुक्ति पार्टीले संविधानसभा घेराउ गरेको छ । भाका अभियानको समापनमा कार्तिक ३० गते संविधानसभा...

विरोधपछि संविधान संशोधन विद्येयक फिर्ता

सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत अन्तरिम संविधानको ११ औं संशोधन विद्येयक फिर्ता लिने निर्णय गरेको छ । राज्यपुर्नसंरचना विज्ञ टोली गठन गर्ने उद्देश्यले दर्ता गरिएको विद्येयक...

मन्त्री किरातीद्वारा प्रस्तुत ११ प्रदेश प्रस्ताव

एनेकपा माओवादी नेता तथा सङ्घीय मामला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री गोपाल किरातीले सङ्घीय नेपालका लागि ११ प्रदेशसहितको राज्यपुर्नसंरचनाको खाका पेस गरेका छन् ।  आफूले...