नेपाल विकास बैंकका गुरुङ्ग पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल विकास बैंकका तत्कालीन कार्यकारी अध्यक्ष अमर गुरुङलाई पक्राउ गरेको छ । नेपाल विकास बैंकलाई घाटा लगेको अभियोगनमा उनलाई मंसिर...

सुइन्डनभा द्यौसी बैरो कामयक्रभ

  हदन सुइन्डन स्थीत सुऩयम्मारयन यग्फी क्रवको हरभा भगय संघ मुके सुइन्डन शाखा कमभहटरे सांस्कृततक सहअस्स्तत्वराई ध्मानभा याख्दै मस फषयको ततहाय ऩतन एक बब्म द्यौसी...

जातीय विभेदको पक्षमा गैर दलित बोलौं

राजधानीमा घर नहुने धेरै दलित जातीय विभेदका सिकार भएका छन् र उनीहरूलाई आफ्नो पहिचान प्रस्ट पार्दा घर भाडामा पाउन अत्यन्तै मुस्किल पर्छ । राजनीतिक वर्ग...

नेपाली महासंघको बडा बनभोज

हंगकंगको अध्यगमन विभागले जब नेपालीहरुलाई प्रुी भिजामा रोक लगायो त्यसपछि सवै नेपाली संघ संस्थाहरु एक जुट भएर हंगकंग सरकारलाई दवाद दिएर भिजा फुकुवा गर्नु पर्छ...

संघीय परिषदमा आर्थिक एजेण्डमा छलफल

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदको वैठकमा भाका अभियानको समिक्षा भएकोा छ । पार्टी मुख्यालय ललितपुर धोबिघाटमा मंसिर १ गतेदेखि शुरु वैठकमा तीन महिने भाका अभियानले...

भाका अभियान सफल -उपाध्यक्ष सुनार

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदद्वारा आयोजित भाका अभियान सम्पन्न भएको छ । सो पार्टीद्वारा आयोजित तीन महिने भाका अभियान कार्तिक ३० गते राजधानीमा आयोजित नागरिकसभा...

भाकाको अन्तिम दिन राजधानी जनमुक्तिमय (१५ तस्विर)

राष्टिय जनमुक्ति पार्टीको तीन महिने 'भाका अभियान २०६८' सम्पन्न भएको दिन काठमाडौं र ललितपुर जनमुक्तिमय भएको छ । भाका समापनका दिन कार्तिक ३० गते आयोजित...

सरकार र लिम्बुवान परिषदवीच दुई बुँदे सहमति

सरकार र आन्दोलनरत संघीय लिम्बुवान राज्य परिषद वीच दुई बुँदे सहमति भएको छ । शान्ति मन्त्रालयमा कार्तिक ३० गते भएको सहमतिमा सरकारी वार्ता टोली र...

राष्ट्रिय जन्मुक्ती पार्टी युरोप शाखाको प्लम स्टिड्मा भेटघाट सम्पन्न

६ नोवेम्बर २०११ ,प्लम्स्टिड ,लन्डन राष्ट्रिय जन्मुक्ती पार्टी नेपालको युरोप शाखाले गत आईतवार प्लम स्टिड्मा वार्षिक भेटघाट कार्यक्रम् सम्पन्न गर्यो उक्त सस्न्थाका प्रमुख थर्क रानाको ...