सरकार र लिम्बुवान परिषदवीच दुई बुँदे सहमति

Read Time:56 Second

सरकार र आन्दोलनरत संघीय लिम्बुवान राज्य परिषद वीच दुई बुँदे सहमति भएको छ । शान्ति मन्त्रालयमा कार्तिक ३० गते भएको सहमतिमा सरकारी वार्ता टोली र सङ्घीय लिम्बुवान् राज्य परिषद्बीच २०६४ चैत ६ गते भएको सहमतिको बुँदा नं १ र ३ लाई सम्बोधन गर्न स्मरणार्थ सम्बन्धित निकायमा पुनः अनुरोध गरी पठाइने उल्लेख छ ।

दुई पक्षवीच आन्दोलनका क्रममा गोडामा गोली लागेर घाइते भएका ताप्लेजुङ जिल्ला िलङ्तेप गाविस निवासी विद्यार्थी मानबहादुर सेर्पाको उपचार गराउँदा लागेको खर्च रकम उपलब्ध गराउन प्रकि्रया अघि बढाउने सहमति भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %